दफा ४
संस्था स्वशासित संस्था हुने
(१) संस्था अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(२) संस्थाको काम कारबाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) संस्थाले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) संस्थाले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र संस्था उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।